DigiNepal
Englishनेपाली

घर नक्सा पास विस्तृत विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · गोदावरी नगरपालिका

अहिले बन्द · ४:०० बजे बन्द भयो
आवश्यक कागजात
—
शुल्क
आर्थिक ऐनमा उल्लेख भए अनुसार
लाग्ने समय
कुनै उजुरी नपरेमा सुचना प्रकाशित भएको मितिले १५ दिनपछि प्रक्रिया पुगी आएमा सोही दिन
काउन्टर / कोठा
शाखा
जिम्मेवार
शाखा प्रमुख, भवन तथा वस्ति विकास शाखा
प्रक्रिया
१

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026

अन्य कार्यालय: नक्सा पास / भवन निर्माण इजाजत →