सहकारी संघ/संस्थाले लेखा परीक्षक नियुक्त गरेकोमा समर्थन गर्ने वा स्वीकृति प्रदान विवरण हेर्नुहोस्
Service at · Rampur Municipality
Open now · closes 16:00
- Documents required
- —
- Fee
- आश्विन मसान्त भित्र निःशुल्क र सोभन्दा पछि कार्यालयले तोके बमोजिम
- Time taken
- सामान्य अवस्था मा कागजात पेश भएकै दिन, कार्यालयबाट निरीक्षण गर्नु पर्ने भएमा बढी मा ७ दिन
- Counter / room
- सहकारी शाखा
- Responsible
- सहकारी शाखा
- Steps
- सम्बन्धितसंघ/संस्थाको पत्र लेखा परीक्षणको इजाजत र सोको नवीकरण, ले.प.शुल्क तोकिएको निर्णय सहित लेखा परीक्षकनियुक्ति गरेको निर्णयको प्रमाणित प्रतिलिपि संस्था तथा लेखा परीक्षकको कर चुक्ताको प्रमाण पत्र, निजको कार्य क्षेत्र गत शरत्, लेखा परीक्षक नियुक्त हुन अयोग्य नरहेको स्वघोषणा विगत तीन वर्षमा नियुक्त लेखा परीक्षकहरूको नाम र ठेगाना
Source: the office's citizen charter · checked 15 Oct 2026