DigiNepal

Rampur Municipality

रामपुर नगरपालिका

Municipality

Closed now · Opens at 9:00Last verified 16 Nov 2026

Contact and hours

Phone
075-400475
Email
info@rampurmun.gov.np
Website
rampurmun.gov.np
Address
Not published yet — help us add it
Hours
कार्यालय समय जाडो (कार्तिक 16 देखि माघ 15) सोमबार - शुक्रबार बिहान 9:00 बजेदेखि साँझ 4:00 बजेसम्म गर्मी (माघ 16 देखि कार्तिक 15) सोमबार - शुक्रबार बिहान 9:00 बजेदेखि साँझ 5:00 बजेसम्म डाउनलोड नमुना फारम हाम्रा सामाजिक सञ्जालहरू
As published by the office
National office hours: Mon–Fri 9:00–17:00 (9:00–16:00 from Kartik 16 to Magh 15); Sat–Sun and public holidays closed. Source: Ministry of Home Affairs notice
Head of office
प्रमुख / अध्यक्ष (Mayor / Chairperson)

Directions Open map

Services (from the citizen charter)

ServiceFeeTimeWhere
प्रतिवेदन पेश विवरण हेर्नुहोस्रामपुर नगरपालिका आर्थिक ऐन अनुसारआवश्यक कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए ३ दिन भित्रप्रशासन शाखा
तालिम र गोष्ठी र अन्तरक्रिया कार्यक्रम संचालन विवरण हेर्नुहोस्१०० /-वार्षिक कार्यक्रम अनुसार आवश्यकता र स्थान पहिचा नगरीसमय-समयमा सञ्चालन हुनेसहकारी शाखा
सहकारी संघ/संस्थाले लेखा परीक्षक नियुक्त गरेकोमा समर्थन गर्ने वा स्वीकृति प्रदान विवरण हेर्नुहोस्आश्विन मसान्त भित्र निःशुल्क र सोभन्दा पछि कार्यालयले तोके बमोजिमसामान्य अवस्था मा कागजात पेश भएकै दिन, कार्यालयबाट निरीक्षण गर्नु पर्ने भएमा बढी मा ७ दिनसहकारी शाखा
सहकारी संघ/संस्थाहरू सँग सम्बन्धित गुनासो/उजुरी विवरण हेर्नुहोस्रु ५०० ।–सुनुवाइ एवं समस्या समाधान गर्न आवश्यक प्रमाण सहितको निवेदन/उजुरीसहकारी शाखा
सहकारी संस्था एकीकरणर विभाजन विवरण हेर्नुहोस्प्रति संस्था १,०००।–अवस्था हेरी बढीमा ३५ दिनसहकारी शाखा
सहकारी संघ/संस्थाको दर्ता खारेजी विवरण हेर्नुहोस्प्रति संस्था १,०००।–अवस्था हेरी बढीमा ३५ दिनसहकारी शाखा
सहकारीसंस्थाबाट भएको सोधपुछ तथा माग भए बमोजिमको राय प्रदान विवरण हेर्नुहोस्रु ३००।–शाखा बाटै हुनेमा १५ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सोको लागि लाग्नेसमय अनुसारसहकारी शाखा
सहकारी संघ/संस्थाले नियमानुसार पाउनेछुट सुविधाहरूको सिफारिसगर्ने विवरण हेर्नुहोस्रु. ५००।–शाखावाटै हुने मा ३दिन र प्र. प्र.अ. बाट पूर्व स्वीकृती लिनुपर्नेभएमा सोको लागि लाग्ने समय अनुसारसहकारी शाखा
सहकारी संघ/संस्थाको विनियम संशोधनको स्वीकृति विवरण हेर्नुहोस्रु. ५००।–शाखाबाटै हुनेमा ७ दिन र प्र.प्र.अ. बाट पूर्व स्वीकृति लिनु पर्नेभएमासोकोलागिलाग्नेसमयानुसारसहकारी शाखा
सहकारी संस्था दर्ता गर्ने विवरण हेर्नुहोस्कृषिका हकमा १,०००।– अन्यका हकमा ३,०००।–शाखाबाटै दर्ता हुनेमा सम्पूर्ण प्रक्रिया पूरा गरी आवेदन पेश गरेको १५ दिनभित्र र प्र.प्र.अ. बाटसहकारि शाखा
अन्य भुक्तानी विवरण हेर्नुहोस्निःशुल्ककागजपत्र पुरा भएपछि ७ दिन भित्रआ.प्र. शाखा
योजना तथा कार्यक्रमहरूको पेश्की तथा अन्तिम भुक्तानी विवरण हेर्नुहोस्निःशुल्ककागजपत्र पुरा भएपछि ७ दिन भित्रआ.प्र. शाखा
पूर्वाधार बाहेकका प्रवर्धनात्मक विवरण हेर्नुहोस्निःशुल्ककागजपत्र पुरा भएपछि ७ दिन भित्रआ.प्र. शाखा
योजनाहरूको पेश्की, रनिङ बिल, तथा अन्तिम भुक्तानीका लागि विवरण हेर्नुहोस्निःशुल्ककागजपत्र पुरा भएपछि ७ दिन भित्रआ.प्र. शाखा
स्वास्थ्य सम्बन्धी अन्य सेवाहरू विवरण हेर्नुहोस्निःशुल्कसार्वजनिक विदाका दिन बाहेक कार्यालय समयमा निरन्तरस्वास्थ्य शाखा

Source: https://rampurmun.gov.np/citizen-charter/

Ward offices (10)

Public service points here

Sources

Only official or open sources are used. Fields with no source are left empty.