DigiNepal

व्यवसाय दर्ता

Service at · Bhimdatta Municipality

Open now · closes 16:00
Documents required
१) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस २) आफ्नै घर भए , घरजग्गा कर तिरेको रसिदको प्रतिलिपि ३) बहालमा बसेको भए नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपि/ वहाल सम्झौता ४) पासपोर्ट साईजको दुई प्रति फोटो ५) गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र ६) आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ।
Fee
आर्थिक ऐन २०७९ बमोजिम व्यवसायको प्रकृति अनुसार
Time taken
सोही दिन
Counter / room
तथा प्रशासन उपशाखा
Responsible
प्रमुख प्रशासकीय अधिकृत राजश्व नीति तथा प्रशासन उपशाखा
Steps
Not in the charter

Source: the office's citizen charter · checked 15 Oct 2026

Other offices for: Business / firm registration →