Bhimdatta Municipality
भिमदत्त नगरपालिका
Municipality
Closed now · Opens at 9:00Last verified 19 Nov 2026
Contact and hours
- Phone
- 099-521322
- info@bheemdattamun.gov.np
- Website
- bheemdattamun.gov.np
- Address
- Not published yet — help us add it
- Hours
- National office hours: Mon–Fri 9:00–17:00 (9:00–16:00 from Kartik 16 to Magh 15); Sat–Sun and public holidays closed. Source: Ministry of Home Affairs notice
- Head of office
- प्रमुख / अध्यक्ष (Mayor / Chairperson)
Exact office location not mapped yet. The outline shows the area it serves.
Services (from the citizen charter)
| Service | Fee | Time | Where |
|---|---|---|---|
| सम्पति कर मालपोत(भूमिकर) | आर्थिक ऐन २०७९ अनुसार | सोही दिन | तथा प्रशासन उपशाखा |
| घर नक्सा पास दस्तुर | न.वि.स.अन्तर्गत बजार क्षेत्रमा प्रतिवर्ग फुट रु १० | १५ देखि ३० दिन सम्म | भवन नियमन शाखा |
| नक्सा नामसारी | रु. १२००।- हकवाला भए रु ७०० | सोही दिन | भवन नियमन शाखा |
| व्यवसाय दर्ता | आर्थिक ऐन २०७९ बमोजिम व्यवसायको प्रकृति अनुसार | सोही दिन | तथा प्रशासन उपशाखा |
| व्यवसाय नवीकरण | आर्थिक ऐन २०७९ बमोजिम व्यवसायको प्रकृति अनुसार | सोही दिन | तथा प्रशासन उपशाखा |
| व्यवसाय नामसारी । ठाउँसारी | नामसारी दस्तुर रु ५५०।- ठाउँसारी दस्तुर रु ५५०।- | सोही दिन | तथा प्रशासन उपशाखा |
| मदिरा बेचबिखन अनुमति तथा व्यवसाय दर्ता | मदिरा सिफारिस रु ३३०० (सर्जमिन समेत भएमा थप रु ५५०) डिलर अनुमति दस्तुर रु. १७५००।- खुद्रा मदिरा बिक्रि मात्रको दस्तुर रु. ७७००।- बिर्को खोली मदिरा बिक्रि गर्नेको हकमा दस्तुर रु. ५५००।- | सोही दिन | तथा प्रशासन उपशाखा |
| संस्था सूचिकृत | रु. ३ लाख सम्मको कारोवार हुने (लेखा परीक्षण भएको आर्थिक विवरणका आधारमा) रु २०० रु. ५ लाख सम्मको कारोवार हुने (लेखा परीक्षण भएको आर्थिक विवरणका आधारमा) रु ३०० रु. १० लाख सम्मको कारोवार हुने (लेखा परीक्षण भएको आर्थिक विवरणका आधारमा) रु ५०० रु. २० लाख सम्मको कारोवार हुने (लेखा परीक्षण भएको आर्थिक विवरणका आधारमा) रु १००० रु. ३० लाख सम्मको कारोवार हुने (लेखा परीक्षण भएको आर्थिक विवरणका आधारमा) रु १५०० | सोही दिन | तथा प्रशासन उपशाखा |
| स्वास्थ्य उपचार सिफारिस | निशुल्क | सोही दिन | तथा सरसफाई शाखा |
| योजना ईष्टिमेटका लागि अपनाउनुपर्ने प्रक्रिया | नि:शुल्क | सात (७) दिन | तथा अनुगमन शाखा |
| योजना सम्झौता तथा भूक्तानीका लागि अपनाउनु पर्ने प्रक्रिया | नि:शुल्क | सोही दिन | तथा अनुगमन शाखा |
| विज्ञापन कर | विद्युतीय/डिजीटल होर्डिङ बोर्ड प्रति वर्ग फिट रु २५० वार्षिक डिजीटल डिस्प्ले बोर्ड तथा डिजीटल स्क्रीन प्रति वर्ग फिट रु २५० वार्षिक पोल ब्यानर/फ्लेक्स वोर्ड प्रति गोटा रु १०० मासिक होर्डिङ्ग बोर्ड, पोल बोर्ड, डी.पी.एस.बोर्ड, ग्लो साईन बोर्ड प्रति वर्ग फिट रु ५० मासिक भित्ता तथा दिवालमा लेखन प्रति वर्ग फिट रु ५० मासिक फ़्लेक्सप्रिन्ट ब्यानर /कपडा ब्यानर ६ बर्ग फिट सम्म प्रति गोटा रु २०० मासिक जुनसुक | सोही दिन । सरर्जमिनको हकमा बढिमा ३ दिन भित्र | तथा प्रशासन उपशाखा |
| बहाल कर | आर्थिक ऐन २०७९ बमोजिम | सोही दिन । सरर्जमिनको हकमा बढिमा ३ दिन भित्र | तथा प्रशासन उपशाखा |
| टोल विकास संस्थाहरुको दर्ता | नि:शुल्क | सोही दिन | — |
| विद्यालय खोल्न अनुमति | १) मन्टेश्वरीको हकमा रु. ५०००।- २) १ देखी ५ सम्म (आधारभूत तह) रु. ५०००।- प्रतिकक्षा ३) ६ देखी ८ सम्म(आधारभूत तह) रु. ७०००।- प्रतिकक्षा ४) ९ देखि १० (माध्यमिक तह) रु.९०००।- प्रतिकक्षा ५) ११ देखी १२ सम्म (माध्यमिक तह) रु. १०,०००।- | सोही दिन | तथा माध्यमिक शाखा |
| सरुवा सहमति | सरुवा सहमति जिल्लाभित्र रु ३००० जिल्लाबाहिर रु ५००० | ३ दिन भित्र | तथा खेलकुद शाखा |
| ट्युसन कोचिङ्ग जस्ता अध्यापन सेवाको अनुमति | नगर कार्यपालिकाको निर्णय अनुसार | — | तथा खेलकुद शाखा |
| प्राविधिक, अप्राविधिक परामर्श सेवा, शैक्षिक, शिपमुलक, कन्सल्टेन्सी, ट्युसन सेन्टर, भाषा वा व्यवसाय आदिमा | दस्तुर रु. २७५०।- | सोही दिन | तथा माद्यमिक शाखा |
| कृषि औजारका लागि सिफारिस | टेक्टरको भन्सार छुट सम्बन्धी सिफारिस रु ११०० पम्पसेटको भन्सार छुट सम्बन्धी सिफारिस रु ५५० चारा काट्ने मेसिनको भन्सार छुट सम्बन्धी सिफारिस रु २२० कृषि औजार सम्बन्धि भन्सार छुट सिफारिस रु २२० कृषि सम्बन्धि विद्युत सिफारिस रु ५५० | सोही दिन | तथा सहकारी शाखा |
| कृषि समूह दर्ता | रु ३०० | सोही दिन | तथा सहकारी शाखा |
| कृषि समूह नविकरण | रु११० | सोही दिन | तथा सहकारी शाखा |
| न्यायिक दस्तुर | टिकट दस्तुर रु १० | सोही दिन | तथा प्रसासन शाखा |
| अपाङ्गताको परिचयपत्र सिफारिस | निशुल्क | सोहि दिन | सामाजिक सुरक्षा शाखा |
| विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस | निशुल्क | सोहि दिन | तथा सरसफाई शाखा |
| नोटः १) माथि उल्लेखित सिफारिस तथा प्रमाण पत्रका लागि यस नगरपालिकाको चालु आ.व. सम्मको कर,शुल्क दस्तुर बाकी बक्यौता, अनिवार्य चुक्ता गरेको हुनुपर्ने छ, अन्यथा नगरपालिका सो सेवा सुविधा दिन वाध्य रहने छैन । २) सेवाको प्रकृति अनुसार कार्यालयले थप आवश्यक कागजात प्रमाण माग गर्नुका साथै थप समयावधि लाग्न सक् | नोटः १) माथि उल्लेखित सिफारिस तथा प्रमाण पत्रका लागि यस नगरपालिकाको चालु आ.व. सम्मको कर,शुल्क दस्तुर बाकी बक्यौता, अनिवार्य चुक्ता गरेको हुनुपर्ने छ, अन्यथा नगरपालिका सो सेवा सुविधा दिन वाध्य रहने छैन । २) सेवाको प्रकृति अनुसार कार्यालयले थप आवश्यक कागजात प्रमाण माग गर्नुका साथै थप समयावधि लाग्न सक्ने छ । ३) माथि उल्लेखित सेवा सुविधाहरु कार्यालयबाट प्रदान गर्दा ढिलासुस्ती हुन गएमा वा कुनै जन गुनास | नोटः १) माथि उल्लेखित सिफारिस तथा प्रमाण पत्रका लागि यस नगरपालिकाको चालु आ.व. सम्मको कर,शुल्क दस्तुर बाकी बक्यौता, अनिवार्य चुक्ता गरेको हुनुपर्ने छ, अन्यथा नगरपालिका सो सेवा सुविधा दिन वाध्य रहने छैन । २) सेवाको प्रकृति अनुसार कार्यालयले थप आवश्यक कागजात प्रमाण माग गर्नुका साथै थप समयावधि लाग्न सक् | — |
| भीमदत्त नगरपालिका - कञ्चनपुर, सुदूरपश्चिम प्रदेश, नेपाल | सिफारिसको प्रकृति हेरि ३०५ देखि ४०५ सम्म | — | — |
Source: http://bheemdattamun.gov.np/Citizen-Charter · http://bheemdattamun.gov.np/bdm/services
Ward offices (19)
- Ward No. 1 Office, Bhimdatta Municipality
- Ward No. 2 Office, Bhimdatta Municipality
- Ward No. 3 Office, Bhimdatta Municipality
- Ward No. 4 Office, Bhimdatta Municipality
- Ward No. 5 Office, Bhimdatta Municipality
- Ward No. 6 Office, Bhimdatta Municipality
- Ward No. 7 Office, Bhimdatta Municipality
- Ward No. 8 Office, Bhimdatta Municipality
- Ward No. 9 Office, Bhimdatta Municipality
- Ward No. 10 Office, Bhimdatta Municipality
- Ward No. 11 Office, Bhimdatta Municipality
- Ward No. 12 Office, Bhimdatta Municipality
- Ward No. 13 Office, Bhimdatta Municipality
- Ward No. 14 Office, Bhimdatta Municipality
- Ward No. 15 Office, Bhimdatta Municipality
- Ward No. 16 Office, Bhimdatta Municipality
- Ward No. 17 Office, Bhimdatta Municipality
- Ward No. 18 Office, Bhimdatta Municipality
- Ward No. 19 Office, Bhimdatta Municipality
Public service points here
- Department of Science and TechnologyPublic campus
- Far Western University (Central Campus)Public campus
- Mahakali Provincial HospitalPublic hospital
- Mahakali Zonal HospitalPublic hospital
- Traffic Police StationPolice office
- Urban Health Post, Bheemdatta 9, KanchanpurHealth Post
- अञ्चल प्रहरी कार्यालयPublic office
Sources
- district, head_title, local_id, name_en, name_ne, province: MoFAGA local-level GIS (sthaniya.gov.np) · 17 Oct 2026
- email, phones, website: MoFAGA local-level contact list · 17 Oct 2026
Only official or open sources are used. Fields with no source are left empty.