DigiNepal

मंत्री रावल ने झापा, अर्जुंधरा और मेचीनगर के भूमिहीन नागरिकों का दौरा किया और उनसे बातचीत की

मशीन अनुवाद मूल देखें

मूल शीर्षक: मन्त्री रावलद्वारा झापा अर्जुनधारा र मेचीनगरका भूमिहीन नागरिकका बस्तीमै पुगेर भेटघाट तथा अन्तरक्रिया

मंत्री प्रतिभा रावल ने झापा की अर्जुंधरा और मेचीनगर नगरपालिकाओं के भूमिहीन नागरिकों से उनकी बस्तियों का दौरा कर सीधे मुलाकात की है और उनसे बातचीत की है। बैठक की तारीख...

Picture published with this update

मन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ।

भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या, गुनासा तथा अपेक्षाहरू सुन्नुका साथै समस्या समाधानका लागि भइरहेका प्रयास र आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो।

भूमिहीन नागरिकका लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले झापा भ्रमणका क्रममा नागरिकसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताउनुभयो। यससगैँ मन्त्री रावलको झापा भ्रमण झापा भ्रमण सम्पन्न भएको छ ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    संबंधित अपडेट

    सभी अपडेट