DigiNepal
भोलोडिमियर जेलेन्सकी
Press Service of the President of Ukraine · CC BY 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

भोलोडिमियर जेलेन्सकी

Volodymyr Zelenskyy

युक्रेनको अध्यक्ष

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

भोलोदिमिर जेलेन्सकी एक युक्रेनी राजनीतिज्ञ, पटकथा लेखक, अभिनेता, हास्य अभिनेता र निर्देशक हुन् जो सन् २०१९ को युक्रेनी राष्ट्रपति चुनाव पश्चात युक्रेनको राष्ट्रपति निर्वाचित भएका थिए। आफ्नो राजनीतिक वृतिभन्दा पहिले, उनले कानुनको डिग्री हासिल गरेका थिए र एक प्रोडक्सन कम्पनी, केवर्टल ९५ बनाए, जुन चलचित्र, कार्टुन र टिभी कमेडी शो बनाउने गर्थ्यो। केवर्टल ले टेलीभिजन शृङ्खला सर्भेन्ट अफ द पिपल बनाए, जसमा जेलेन्सकीले यूक्रेनको राष्ट्रपतिको भूमिका निभाएका थिए। यो शृङ्खला २०१५ देखी २०१९ सम्म प्रसारित गारियो। यसै नामको एक राजनीतिक पार्टी मार्च २०१८ मा कवर्टल ९५ का कर्मचारिहरूद्वारा बनाइयो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Kryvyi Rih wd
नागरिकता
युक्रेन, सोवियत संघ wd
पेशा
राजनीतिज्ञ, हास्यकलाकार, presenter, चलचित्र निर्माता, अभिनेता, टेलिभिजन निर्माता wd
राजनीतिक दल
निर्दलीय wd
शिक्षा
Kryvyi Rih Institute of Economics, Kryvyi Rih Lyceum 95 wd
जीवनसाथी
Olena Zelenska wd
आधिकारिक वेबसाइट
president.gov.ua wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram · YouTube wd

सम्हालेका पदहरू wd

  • President of Ukraine (देखि 20 मे 2019)
  • Supreme Commander of the Armed Forces of Ukraine (देखि 20 मे 2019)

पुरस्कार wd

  • Honorary Diploma of the Cabinet of Ministers of Ukraine (2003)
  • Teletriumph
  • Ronald Reagan Freedom Award (2022)
  • Grand cross of the Order of the White Lion (2022)
  • Grand Cross with collar of the Order of Vytautas the Great (2022)
  • State Award of Alexander Dubček (2022)
  • Coat of Arms of Tallinn (2022)
  • Financial Times Person of the Year (2022)
  • टाइम वर्ष व्यक्ति (2022)
  • Grand Cross of the Legion of Honour (2023)
  • Philadelphia Liberty Medal
  • Boris Nemtsov Prize
  • सखारोभ पुरस्कार
  • Charlemagne Prize (2023)
  • Profile in Courage Award (2022)

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Volodymyr Zelenskyy · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भोलोडिमियर जेलेन्सकी · CC BY-SA 4.0
  3. Wikidata item Q3874799 · CC0 1.0
  4. Image: New Year's Eve from President of Ukraine Volodymyr Zelensky (31-12-2025) (cropped).jpg by Press Service of the President of Ukraine (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भोलोडिमियर जेलेन्सकी". DigiNepal. Last updated 13 November 2026. https://diginpl.com/people/volodymyr-zelenskyy?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भोलोडिमियर जेलेन्सकी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: New Year's Eve from President of Ukraine Volodymyr Zelensky (31-12-2025) (cropped).jpg — Press Service of the President of Ukraine, CC BY 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व