DigiNepal
तारा प्रकाश लिम्बू
Iunc2 · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

तारा प्रकाश लिम्बू

Tara Prakash Limbu

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

ताराप्रकाश लिम्बू नेपाली सङ्गीतकार तथा पाश्र्व गायक हुन्। झापामा जन्मिएका उनले ६ वर्षको उमेरदेखि नै स्थानीय जमघटमा प्रस्तुति दिन थालेका थिए भने चलचित्र 'पापी मन्छे २' बाट आफ्नो करियरको सुरुवात गरेका थिए। उनी नेपाली चलचित्र मायाको बरिमा का लागि "बेबी आई लभ यु" शीर्षकको गीत रचना र रेकर्ड गरेपछि चर्चामा आएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
गायक, film score composer wd

स्रोतहरू

  1. Wikipedia (English): Tara Prakash Limbu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): तारा प्रकाश लिम्बू · CC BY-SA 4.0
  3. Wikidata item Q26704547 · CC0 1.0
  4. Image: Tara Prakash Performing.jpg by Iunc2 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"तारा प्रकाश लिम्बू". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/tara-prakash-limbu?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख तारा प्रकाश लिम्बू बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Tara Prakash Performing.jpg — Iunc2, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व