DigiNepal
सिता गुरुङ
White Researcher · CC0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

सिता गुरुङ

Sita Gurung

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सीता गुरुङ संविधान सभामा नेपाली काँग्रेसको तर्फबाट पहाडी जनजाति महिलाको प्रतिनिधित्व गर्ने राजनितिज्ञ हुन्। १८ वर्षको उमेर देखि नै राजनीतिमा सक्रिय भएकी गुरुङले महिला शसक्तिकरण र महिलालाई संगठीत गरेका थिए। गुरुङ २०६२,६३को जनआन्दोलनमा १८ दिन हिरासतमा परेका थियो। नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल महिला संघकी जिल्ला सचिव गुरुङले उच्च माध्यमिक तहसम्मको अध्ययन गरेका छन्।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd

सम्हालेका पदहरू wd

  • member of the Provincial Assembly of Madhesh Province

स्रोतहरू

  1. Wikipedia (English): Sita Gurung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सिता गुरुङ · CC BY-SA 4.0
  3. Wikidata item Q105942909 · CC0 1.0
  4. Image: Sita Gurung.png by White Researcher (CC0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सिता गुरुङ". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/sita-gurung?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिता गुरुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sita Gurung.png — White Researcher, CC0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व