DigiNepal
शिव श्रेष्ठ
Budha Subba Digital · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

शिव श्रेष्ठ

Shiva Shrestha

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शिव सुन्दर श्रेष्ठ, पेशागत रूपमा शिव श्रेष्ठको रूपमा चिनिन्छन। उनी एक नेपाली अभिनेता हुन् जो एक्सन फिल्महरूमा आफ्नो कामका लागि परिचित छन्। उनी नेपाली चलचित्रका ‘एक्सन किंग’का रुपमा परिचित छन् । उनले जीवन रेखा (१९८२), बदलिन्दो आकाश (१९८४), कांची (१९८4), विश्वास (१९८६), चिनो (१९८९), मनकामना (१९९१), मिलन (१९९३), धर्म संकट (१९९८) लगायत धेरै व्यावसायिक रूपमा सफल फिल्महरूमा अभिनय गरेका छन्। 1998), र ठूलदाइ (१९९९), आदि ।उनले ८०, ९० दशक र २००० को शुरुवातमा, उनले दिएका हिटहरूका कारण उनलाई फिल्म उद्योगको "दोस्रो स्तम्भ" भनिन्थ्यो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता wd
शिक्षा
आदर्श विद्यालय wd

स्रोतहरू

  1. Wikipedia (English): Shiva Shrestha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शिव श्रेष्ठ · CC BY-SA 4.0
  3. Wikidata item Q7499220 · CC0 1.0
  4. Image: Shiva Shrestha.png by Budha Subba Digital (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शिव श्रेष्ठ". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/shiva-shrestha?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शिव श्रेष्ठ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shiva Shrestha.png — Budha Subba Digital, CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व