
शेख मुजिबुर रहमान
Sheikh Mujibur Rahman
जनगणतान्त्रिक बङ्गलादेशका प्रथम राष्ट्रपति
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
शेख मुजिबुर रहमान, छोटकरीमा शेख मुजिब वा मुजिब बङ्गलादेशका प्रथम राष्ट्रपति तथा दक्षिण एसियाका सबैभन्दा प्रभावशाली राजनीतिक व्यक्तित्वहरू मध्ये एक थिए जसले बेलायती भारतबाट भारतको विभाजनका लागि र सन् १९७० मा पश्चिम पाकिस्तानबाट पूर्व पाकिस्तानको स्वतन्त्रताका लागि सङ्घर्ष गरेका थिए। प्राचीन बङ्गाली सभ्यताको आधुनिक वास्तुकारका रूपमा शेख मुजिबुर रहमान "राष्ट्रपिता" वा बङ्गलादेशको "राष्ट्र जनक" मानिन्छन्। उनी मौलाना अब्दुल हमिद खान भसानीले स्थापना गरेका अवामी लिगका सभापति तथा यसको सँगसँगै देशका राष्ट्रपतिको रूपमा पनि काम गरिरहेका थिए र पछि देशमा संसदीय व्यवस्था लागु भएपछि उनी देशका प्रधानमन्त्री पनि बनेका थिए। उनी बङ्गाली जनताहरू माझ शेख मुजिब र शेख साहेब भनेर चिनिन्थे भने उनलाई "बङ्गोबोन्धु" उपाधिबाट सम्मानित गरिएको थियो।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- President of Bangladesh (25 जनवरी 1975 – 15 अगस्ट 1975)
- बङ्गलादेशको प्रधानमन्त्री (12 जनवरी 1972 – 24 जनवरी 1975)
- President of Bangladesh (11 अप्रिल 1971 – 12 जनवरी 1972)
पुरस्कार wd
- Independence Award
स्रोतहरू
- Wikipedia (English): Sheikh Mujibur Rahman · CC BY-SA 4.0
- Wikipedia (Nepali): शेख मुजिबुर रहमान · CC BY-SA 4.0
- Wikidata item Q191375 · CC0 1.0
- Image: Sheikh Mujibur Rahman portrait (PID-h0066).jpg by Prime Minister's Office of Bangladesh (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शेख मुजिबुर रहमान". DigiNepal. Last updated 17 November 2026. https://diginpl.com/people/sheikh-mujibur-rahman?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
इयाजउद्दिन आहम्मेद
जियाउर रहमान
A. Q. M. Badruddoza Chowdhury
जिल्लुर रहमान
हुसेइन मुहाम्मद एरशाद