DigiNepal

सम्भुजित बास्कोटा

Sambhujeet Baskota

नेपाली संगीतकार (जन्म १९५७)

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शम्भुजित बास्कोटा नेपाली संगीतकार, गायक र गीतकार हुन्। उहाँलाई नेपाली सिनेमाको सबैभन्दा लोकप्रिय र प्रख्यात संगीत रचनाकार र गायकहरू मध्ये एक मानिन्छ। उनले ३५५ भन्दा बढी नेपाली चलचित्र, २,००० भन्दा बढी नेपाली आधुनिक गीत, लोकगीत र भजन मा संगीत दिएका छन् । उनी हाल विभूषण समितिको सदस्यका रुपमा कार्यरत छन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
नेपाल wd
नागरिकता
नेपाल wd
पेशा
गायक, lyricist, गीतकार wd

स्रोतहरू

  1. Wikipedia (English): Sambhujeet Baskota · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सम्भुजित बास्कोटा · CC BY-SA 4.0
  3. Wikidata item Q7409039 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सम्भुजित बास्कोटा". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/sambhujeet-baskota?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सम्भुजित बास्कोटा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व