DigiNepal
साफ्रा काट्ज
Cvdlvp · CC0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

साफ्रा काट्ज

Safra Catz

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

साफ्रा काट्ज एक अमेरिकी अरबपति बैंकर र प्राविधिक कार्यकारी हुन्। उनी सन् १९९९ अप्रिल देखि ओरेकल कर्पोरेशनको प्रमुख कार्यकारी अधिकृत तथा सन् २००१ देखि सञ्चालक समिति सदस्य हुन्। सन् २०११ अप्रिलमा उनलाई ल्यारी एलिसनको मातहतमा उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत बनाइएको थियो । सन् २०१४ सेप्टेम्बर मा, ओरेकलले एलिसनले प्रमुख कार्यकारी अधिकृतको पद छोड्ने तथा मार्क हर्ट्ज़ तथा काट्जले सह प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्ने जानकारी दिएको थियो ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Holon wd
नागरिकता
संयुक्त राज्य अमेरिका, इजरायल wd
पेशा
chief financial officer, व्यवसायी, banker wd
शिक्षा
University of Pennsylvania Carey Law School, The Wharton School, Brookline High School, हार्भार्ड कानुन विद्यालय wd

सम्हालेका पदहरू wd

  • chief financial officer (2005–2008)
  • president (देखि 2004)
  • banker (देखि 1986)
  • lecturer
  • Directrice

स्रोतहरू

  1. Wikipedia (English): Safra Catz · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): साफ्रा काट्ज · CC BY-SA 4.0
  3. Wikidata item Q450628 · CC0 1.0
  4. Image: Safra Catz Oracle CloudWorld 2024.jpg by Cvdlvp (CC0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"साफ्रा काट्ज". DigiNepal. Last updated 27 October 2026. https://diginpl.com/people/safra-catz?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख साफ्रा काट्ज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Safra Catz Oracle CloudWorld 2024.jpg — Cvdlvp, CC0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व