DigiNepal
रागिनी उपाध्याय
Sitaram Badal · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रागिनी उपाध्याय

Ragini Upadhyaya

नेपाली चित्रकला कलाकार

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रागिनी उपाध्याय नेपाली चित्रकार, गीतकार र समाजसेवी हुन्।काठमाडौँको ब्राह्मण परिवारमा बुवा कान्तप्रसाद उपाध्याय र आमा सुशीला उपाध्यायकी पाँचौँ सन्तानका रूपमा जन्मिएकी उनी कान्छी छोरी हुन्। पौराणिक पात्रलाई आधुनिकतासँग जोडेर समयचेत बोल्ने उनको चित्रकलामा परम्परा र आधुनिकताको 'फ्युजन' पाइन्छ। सन् १९७९ मा पहिलोपटक एकल चित्रकलामार्फत् नेपाली कला आकाशमा उदाएकी रागिनीको जीवनको 'टर्निङ् पोइन्ट' भने सन् १९८६ मा तत्कालीन राजा बीरेन्द्रको जन्मोत्सवको अवसरमा तत्कालीन महारानी ऐश्वर्य शाहद्वारा उद्घाटन गरिएको चित्रकला प्रदर्शनी रहेको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
पेशा
चित्रकार wd

स्रोतहरू

  1. Wikipedia (English): Ragini Upadhyaya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रागिनी उपाध्याय · CC BY-SA 4.0
  3. Wikidata item Q99010540 · CC0 1.0
  4. Image: Ragini Upadhayay.jpg by Sitaram Badal (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रागिनी उपाध्याय". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/ragini-upadhyaya?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रागिनी उपाध्याय बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ragini Upadhayay.jpg — Sitaram Badal, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व