DigiNepal
पूर्ण नेपाली
User:Nabin K. Sapkota · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

पूर्ण नेपाली

Purna Nepali

नेपालका एक बहुचर्चित कलाकार

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पूर्ण नेपाली नेपालका एक बहुचर्चित कलाकार हुन् | पेसागत रूपमा संगीतकार तथा नृत्य प्रशिक्षकको उपनामले सर्जित उनी गायन कलामा पनि उतिकै अब्बल छन् | "आहा कलिलो तामालाई", "सोह्र बर्से उमेरैमा", "कास्की छोरि हौ" जस्ता बहुचर्चित लोकभाकामा स्वर तथा संगीत दिएका उनले देस तथा बिदेश गरी करिब ५०० भन्दा बडी ठाउमा आफ्नो प्रस्तुति प्रस्तुत गरिसकेका छन् | बि.स. २०११ साल पौष १६ गते कास्की जिल्लाको पोखरा स्थित बाटुलेटारमा उनको जन्म भएको थियो | १५ वर्षकै कालिको उमेरमा आफ्नो कलाले कास्कीको स्थानीय बजार ओगट्न सफल उनी वि. स. २०२६ सालमा काठमाण्डौ प्रबेस गरेका थिए |

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
कास्की जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
गायक, choreographer, संगीतकार, चलचित्र निर्देशक wd

पुरस्कार wd

  • गोरखा दक्षिण बाहु

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Purna Nepali · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पूर्ण नेपाली · CC BY-SA 4.0
  3. Wikidata item Q48017076 · CC0 1.0
  4. Image: Purna Nepali-Nepalese Singer.jpg by User:Nabin K. Sapkota (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पूर्ण नेपाली". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/purna-nepali?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पूर्ण नेपाली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Purna Nepali-Nepalese Singer.jpg — User:Nabin K. Sapkota, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व