
प्रियंका गान्धी
Priyanka Gandhi
भारतीय राजनीतिज्ञ
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
प्रियंका गान्धी, विवाह पछि प्रियंका गान्धी वाड्रा, भारतीय राजनीतिज्ञ हुन् । उनले राजीव गान्धी फाउन्डेसनको संरक्षक भएर काम गरिन् । उनी राजीव गान्धी सोनिया गान्धीको छोरी, राहुल गान्धीको बहिनी र ईन्दिरा गान्धीको नातिनी हुन् । राजनीतिबाट पर रहँदै आएकी प्रियंका गान्धी २०१९ जनवरी २३ मा पार्टीको एउटा चुनावी किल्ला सम्हाल्न औपचारिक रूपमा नियुक्त भएकी थिइन् । पार्टी अध्यक्ष रहेका दाइ राहुल गान्धीले बुधबार उनलाई उत्तर प्रदेशका लागि भारतीय राष्ट्रिय कंग्रेसको महासचिव जिम्मेवारी दिए ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Priyanka Gandhi · CC BY-SA 4.0
- Wikipedia (Nepali): प्रियंका गान्धी · CC BY-SA 4.0
- Wikidata item Q607685 · CC0 1.0
- Image: Priyanka Gandhi Vadra (7).jpg by The Times of India (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"प्रियंका गान्धी". DigiNepal. Last updated 20 November 2026. https://diginpl.com/people/priyanka-gandhi?lang=ne. Retrieved 21 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
मुकेश अम्बानी
सुष्मिता सेन
अजय देवगन
Lakshmi Mittal
Ratan Tata
इंदिरा नुई
गौतम अदानी
Azim Premji
N. R. Narayana Murthy
Vijay Mallya
Ajay Banga
रामदेव