
पेले
Pelé
ब्राजिली फुटबल खेलाडी (सन् १९४०–२०२२)
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
एद्सो अरान्तेस दो नासिमेन्तो, आफ्नो उपनाम पेले को नामले चर्चित एक ब्राजिली व्यावसायिक फुटबल खेलाडी थिए जो अग्रपङ्क्ति स्थानबाट खेल्ने गरेका थिए। फिफाद्वारा पेलेलाई 'महानतम्' तथा सबै समयका महान खेलाडीहरू मध्ये एक मानिएको थियो। उनी २०औँ शताब्दीको सबैभन्दा सफल र लोकप्रिय खेल व्यक्तित्वहरू मध्ये एक थिए। सन् १९९९ मा उनलाई अन्तर्राष्ट्रिय ओलम्पिक समितिले 'एथलिट अफ द सेन्चुरी' घोषित गरेको थियो र टाइमद्वारा उनलाई २०औँ शताब्दीका '१०० सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू'को सूचीमा समावेश गरिएको थियो। सन् २००० मा पेलेलाई इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्ट्याटिस्टिक्सद्वारा 'शताब्दी विश्व खेलाडी'को रूपमा मतदान गरिएको थियो भने फिफाले उनलाई 'फिफा शताब्दी खेलाडी'का दुई संयुक्त विजेताहरू मध्ये एक घोषणा गरेको थियो। पेलेले आफ्नो जीवनकालमा १,३६३ खेलहरूमा १,२७९ गोल गरेर गिनिज वर्ल्ड रेकर्ड्समा नाम दर्ज गराएका थिए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Minister of Sports of Brazil (1 जनवरी 1995 – 31 डिसेम्बर 1998)
पुरस्कार wd
- Honorary Knight Commander of the Order of the British Empire (1997)
- Order of Rio Branco (1967)
- honorary citizen of Baltimore (1973)
- Distinguished Guest of Mexico City (2009)
- Llaves de la Ciudad de Mexico (2009)
- BBC World Sport Star of the Year (1970)
- South American Footballer of the Year (1973)
- National Order of Merit (1991)
- Ballon d'Or Dream Team (2020)
- FWA Tribute Award (2018)
- Laureus Lifetime Achievement Award (2000)
- BBC Sports Personality of the Year Lifetime Achievement Award (2005)
- FIFA Order of Merit (1984)
- FIFA Player of the Century (2000)
- Silver Olympic Order (2016)
स्रोतहरू
- Wikipedia (English): Pelé · CC BY-SA 4.0
- Wikipedia (Nepali): पेले · CC BY-SA 4.0
- Wikidata item Q12897 · CC0 1.0
- Image: Pele con brasil (cropped).jpg by Unknown author Unknown author (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पेले". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/pele?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
मोहम्मद अली
युसेन बोल्ट
रोजर फेडरर
सचिन तेन्दुलकर
लियोनेल मेस्सी
Michael Jordan
Nadia Comăneci
Jesse Owens
Eliud Kipchoge
Simone Biles