
पायल शाक्य
Payal Shakya
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पायल शाक्य ११ औ मिस नेपाल हुन् । काठमाडौँ घर भएकी शाक्य वर्ष २००४ मा सम्पन्न मिस नेपाल भएकी थिइन् । हाल उनी अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्छिन् । उनी हाल ओप्टसमा कार्यरत छिन् । उनी मिस नेपाल भएपछि विभिन्न किसिमका सामाजिक कार्यहरु गरेकी थिइन् । उनी सिमसार तथा गैंडा संरक्षण अभियानमा लागेकी थिइन् । उनी विभिन्न संस्थाकी राजदुत भएर कार्य गरेकी थिइन् ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Payal Shakya · CC BY-SA 4.0
- Wikipedia (Nepali): पायल शाक्य · CC BY-SA 4.0
- Wikidata item Q7156652 · CC0 1.0
- Image: Payal Shakya at Moi Hair Salon opening.jpg by Ashishlohorung (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पायल शाक्य". DigiNepal. Last updated 11 November 2026. https://diginpl.com/people/payal-shakya?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पायल शाक्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Payal Shakya at Moi Hair Salon opening.jpg — Ashishlohorung, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
दयाहाङ राई