पन्ना काजी शाक्य
Panna Kaji
नेपाली गायक
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पन्ना काजी शाक्य एक नेपाली गायक थिए। उनका ‘तिरिरी मुरली बज्यो बनैमा’,‘कस्को यो सम्झना मेरो मनैमा’ लगायतका गीतहरूले चर्चा पाएको थियो। वि.सं. २००७ सालमा रेडियो नेपाल प्रवेश गरेका पन्ना काजी नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय रहेका थिए।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Panna Kaji · CC BY-SA 4.0
- Wikipedia (Nepali): पन्ना काजी शाक्य · CC BY-SA 4.0
- Wikidata item Q131765544 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पन्ना काजी शाक्य". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/panna-kaji?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पन्ना काजी शाक्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
दयाहाङ राई