DigiNepal
ओसामा बिन लादेन
Hamid Mir · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

ओसामा बिन लादेन

Osama bin Laden

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

ओसामा बिन लादेन १० मार्च १९५७ मा साउदी अरबको एक धनी परिवारमा जन्मे। मोहम्मद बिन लादेनका ५२ सन्तानमध्ये १७ नम्बरका थिए उनी। मोहम्मद साउदी अरबका अरबपति ठेकेदार हुन्। उनको कम्पनीले देशको लगभग ८० प्रतिशत सडक निर्माण गरेको थियो। जब लादेनका बाबुको १९६८मा हेलिकोप्टर दुर्घटनाबाट मृत्यु भएपछि पिताको सम्पत्तिका हकदार उनी युवा अवस्थामै विनामिहिनेत करोडपति बन्न पुगे। साउदी अरब के साह अब्दुल्लाह अजिज विश्वविद्यालयमा उनी इन्जिनियरिङ पढ्दै गर्दा कट्टरपन्थी शिक्षक र विद्यार्थीसँग नजीकिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
रियाद wd
निधन
wd
निधन स्थान
Osama bin Laden's compound in Abbottabad (2005-2012) wd
नागरिकता
साउदी अरब, statelessness wd
पेशा
civil engineer, व्यवसायी, jihadist, terrorist, building contractor wd
शिक्षा
King Abdulaziz University, Al-Thager Model School, Brummana High School, Thomas Sprigg Wootton High School wd
जीवनसाथी
Najwa Ghanem, Khadijah Sharif, Khairiah Sabar wd

सम्हालेका पदहरू wd

  • General Emir of Al-Qaeda (11 अगस्ट 1988 – 2 मे 2011)

स्रोतहरू

  1. Wikipedia (English): Osama bin Laden · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ओसामा बिन लादेन · CC BY-SA 4.0
  3. Wikidata item Q1317 · CC0 1.0
  4. Image: Osama bin Laden portrait.jpg by Hamid Mir (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ओसामा बिन लादेन". DigiNepal. Last updated 19 November 2026. https://diginpl.com/people/osama-bin-laden?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ओसामा बिन लादेन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Osama bin Laden portrait.jpg — Hamid Mir, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व