DigiNepal
निकिता पौडेल
Ratopati TV · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

निकिता पौडेल

Nikita Poudel

नेपाली महिला चलचित्र निर्मात्री

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

निकिता पौडेल एक नेपाली चलचित्र निर्मात्री र नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष हुन्। पौडेलले 'कुसुमे रुमाल २', 'सुन्दर मेरो नाम', र 'प्रीतिको फूल' सहित धेरै नेपाली चलचित्र निर्माण गरेकी छिन्। उनी वि.सं. २०७४ मङ्सिर २५ मा नेपाल फिल्म विकास बोर्डको अध्यक्ष बन्ने पहिलो महिला बनिन्। उनले बोर्डको नियम उल्लङ्घन गरेको भन्दै वि.सं. २०७५ माघ २२ बाट राजीनामा दिएकी थिइन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
चलचित्र निर्माता wd

स्रोतहरू

  1. Wikipedia (English): Nikita Poudel · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): निकिता पौडेल · CC BY-SA 4.0
  3. Wikidata item Q61569983 · CC0 1.0
  4. Image: Nikita Paudel in an interview.jpg by Ratopati TV (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"निकिता पौडेल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/nikita-poudel?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख निकिता पौडेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nikita Paudel in an interview.jpg — Ratopati TV, CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व