DigiNepal
निखिल उप्रेती
Pyarb · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

निखिल उप्रेती

Nikhil Upreti

नेपाली अभिनेता

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

निखिल उप्रेती नेपालका एक चर्चित एक्सन् अभिनेता हुन्। उनको जन्म सन् १९८० अगस्ट १० तारिखमा सर्लाही जिल्लामा भएको हो। उनलाई नेपालको एक चर्चित नायकका रूपमा लिइन्छ। उनको पहिलो र सफल चलचित्र पिंजडा हो। उनलाई नेपाली चलचित्र उद्योगकै उत्कृष्ट एक्सन् अभिनेता एबम् स्टन्टकर्ताका रूपमा लिइन्छ र नेपाली चलचित्र जगतमा एक्सन् चलचित्रहरू प्रति दर्शकको रुचिको प्रेरणा श्रोतको रूपमा हेरिन्छ। उनले अहिलेसम्म ११० वटा भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेका छन् र अनेक पुरस्कारहरू पनि प्राप्त गरेका छन्।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
चलचित्र निर्माता, अभिनेता, मोडल, action choreographer, voice actor, चलचित्र कलाकार wd
सामाजिक सञ्जाल
Facebook wd

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Nikhil Upreti · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): निखिल उप्रेती · CC BY-SA 4.0
  3. Wikidata item Q7034887 · CC0 1.0
  4. Image: Nikhil Upreti.jpg by Pyarb (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"निखिल उप्रेती". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/nikhil-upreti?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख निखिल उप्रेती बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nikhil Upreti.jpg — Pyarb, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व