DigiNepal
न्ह्यु ब्रजाचार्य
Punya · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

न्ह्यु ब्रजाचार्य

Nhyoo Bajracharya

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

न्ह्यु ब्रजाचार्य नेपाली साङ्गीतिक क्षेत्रका प्रख्यात सङ्गीतकार तथा गायक हुन्। उनले नेपाली, नेपाल भाषा तथा हिन्दीमा पनि दर्जनौँ सङ्गीत सिर्जना गरिसकेका छन् । उनले थुप्रै नेपाली चर्चित गीतहरू जसमा 'सयथरी बाजा', 'शान्ति लुकाउँ कहाँ', 'फूलको आँखामा फूलै संसार', 'ओराली लागेको' आदीमा सङ्गीत दिइसकेका छन्। उनी आफैले पनि गीतहरू गाएका छन्। उनी नेपाल आइडलका पहिलो निर्णायक पनि हुन्।

मुख्य तथ्यहरू

जन्मस्थान
काठमाडौँ wd
पेशा
संगितकार wd

स्रोतहरू

  1. Wikipedia (English): Nhyoo Bajracharya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): न्ह्यु ब्रजाचार्य · CC BY-SA 4.0
  3. Wikidata item Q27916335 · CC0 1.0
  4. Image: Singer Nhyoo Bajracharya.jpg by Punya (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"न्ह्यु ब्रजाचार्य". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/nhyoo-bajracharya?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख न्ह्यु ब्रजाचार्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Singer Nhyoo Bajracharya.jpg — Punya, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व