DigiNepal
नाजिर हुसेन
OSBINN · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

नाजिर हुसेन

Najir Husen

नेपाली अभिनेता

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नाजिर हुसेन एक नेपाली अभिनेता हुन् । उनले आफ्नो अभिनय व्यवसायिक जीवन मन्दला थिएटरबाट सुरु गरेका थिए । चलचित्र क्षेत्रमा प्रवेश गर्नु अगाडि रंगकर्मीको रूपमा चर्चा कमाईसकेका थिए । रंगमञ्चमा उनले भूमिका गरेका प्रमुख नाटकहरूमा माथा पन्चर, डिग्री माइला, चरनदास चोर प्रमुख थिए ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
सिमरा जितपुर उपमहानगरपालिका wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता wd

स्रोतहरू

  1. Wikipedia (English): Najir Husen · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नाजिर हुसेन · CC BY-SA 4.0
  3. Wikidata item Q24885411 · CC0 1.0
  4. Image: Najirhusen.jpg by OSBINN (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नाजिर हुसेन". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/najir-husen?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नाजिर हुसेन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Najirhusen.jpg — OSBINN, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व