DigiNepal
मुस्कान खातुन
us embassy · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मुस्कान खातुन

Muskan Khatun

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मुस्कान खातुन एक नेपाली मानव अधिकारकर्मी हुन्। उनी १५ वर्षको उमेरमा तेजाब आक्रमणको शिकार बन्न पुगेकी थिइन्। उनलाई तेजाब आक्रमण गर्ने सम्साद मियाँले उनलाई प्रेम नगरेको भन्दै उक्त आक्रमण गरेको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको थियो। उनले सन् २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकी थिइन्।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
मानव अधिकार कार्यकर्ता wd

पुरस्कार wd

  • International Women of Courage Award (2021)

स्रोतहरू

  1. Wikipedia (English): Muskan Khatun · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मुस्कान खातुन · CC BY-SA 4.0
  3. Wikidata item Q105812545 · CC0 1.0
  4. Image: Muskan-Kathun-1124x684 from US Embassy (sq cropped).jpg by us embassy (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मुस्कान खातुन". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/muskan-khatun?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मुस्कान खातुन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Muskan-Kathun-1124x684 from US Embassy (sq cropped).jpg — us embassy, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व