DigiNepal
मेलानिया ट्रम्प
The White House · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मेलानिया ट्रम्प

Melania Trump

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मेलानिया क्नास ट्रम्प एक स्लोभेनियाली र अमेरिकी पूर्व मोडल हुन् जसले सन् २०२५ देखि संयुक्त राज्य अमेरिकाको प्रथम महिलाको रूपमा सेवा गरिरहेकी छिन्। उनले यसअघि सन् २०१७ देखि २०२१ सम्म संयुक्त राज्य अमेरिकाका ४५औँ र ४७औँ राष्ट्रपति डोनाल्ड ट्रम्पकी श्रीमतीको रूपमा सोही भूमिका निर्वाह गरेकी थिइन्। उनी प्रथम महिला बन्ने पहिलो पहिलो गैर-मूल अङ्ग्रेजी भाषी हुन्। उनी लुइसा एडम्सपछि दोस्रो विदेशमा जन्मिएकी प्रथम महिला, ज्याकलिन केनेडीपछि दोस्रो रोमन क्याथोलिक प्रथम महिला र फ्रान्सेस क्लिभल्यान्डपछि गैर-निरन्तर रूपमा यो पद सम्हाल्ने दोस्रो महिला हुन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Novo Mesto wd
नागरिकता
Socialist Federal Republic of Yugoslavia, स्लोभेनिया wd
पेशा
मोडल, jewelry designer, celebrity, व्यवसायी, लेखक wd
शिक्षा
Secondary School for Design and Photography, Ljubljana wd
आधिकारिक वेबसाइट
melaniatrump.com wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram wd

सम्हालेका पदहरू wd

  • First Lady of the United States (देखि 20 जनवरी 2025 · वि.सं. ६ माघ २०८१ देखि)
  • First Lady of the United States (20 जनवरी 2017 – 20 जनवरी 2021)

पुरस्कार wd

  • Order of Princess Olga, 1st class (2026)

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Melania Trump · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मेलानिया ट्रम्प · CC BY-SA 4.0
  3. Wikidata item Q432473 · CC0 1.0
  4. Image: Melania Trump at Fort Bragg, Friday, February 13, 2026.jpg by The White House (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मेलानिया ट्रम्प". DigiNepal. Last updated 21 November 2026. https://diginpl.com/people/melania-trump?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मेलानिया ट्रम्प बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Melania Trump at Fort Bragg, Friday, February 13, 2026.jpg — The White House, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व