DigiNepal
महबूबा मुफ़्ती
Prime Minister's Office, Government of India · GODL-India
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

महबूबा मुफ़्ती

Mehbooba Mufti

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

महबुबा मुफ्ती एक भारतीय राजनीतिज्ञ तथा जम्मू र कश्मीर को अनन्तनागबाट लोकसभा सभासद हुन् । उनी जम्मू र कश्मीर पीपुल्स डेमोक्रेटिक पार्टी को राजनीतिज्ञ र अध्यक्षा तथा जम्मू र कश्मीरको पूर्व मुख्यमन्त्री मुफ्ती मोहम्मद सईद को छोरी हुन् । बुवाको बिमारी पछि एम्स, दिल्लीमा मृत्यु भई सकेपछि उनी जम्मू र कश्मीरको हुने मुख्यमन्त्रीको प्रबल दावेदार हुन् । महबुबा मुफ्ती जम्मू र कश्मीर को पहिलो महिला राजनीतिज्ञ हुन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Bijbehara wd
नागरिकता
भारत wd
पेशा
राजनीतिज्ञ, अधिवक्ता wd
राजनीतिक दल
Jammu and Kashmir People's Democratic Party, भारतीय राष्ट्रिय काँग्रेस wd
शिक्षा
कश्मीर विश्वविद्यालय, Presentation Convent High School wd
सामाजिक सञ्जाल
X (Twitter) wd

सम्हालेका पदहरू wd

  • Chief Minister of Jammu and Kashmir (4 अप्रिल 2016 – 19 जुन 2018)
  • Member of the 16th Lok Sabha (2014–2018)

स्रोतहरू

  1. Wikipedia (English): Mehbooba Mufti · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): महबूबा मुफ़्ती · CC BY-SA 4.0
  3. Wikidata item Q6809265 · CC0 1.0
  4. Image: Jammu & Kashmir CM Mehbooba Mufti.JPG by Prime Minister's Office, Government of India (GODL-India)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"महबूबा मुफ़्ती". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/mehbooba-mufti?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख महबूबा मुफ़्ती बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jammu & Kashmir CM Mehbooba Mufti.JPG — Prime Minister's Office, Government of India, GODL-India.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व