
मीरा राणा
Meera Rana
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मीरा राणा एक नेपाली गायिका तथा सङ्गीतकार हुन्। उनले आफ्नो ५५ वर्षे साङ्गीतिक जीवनमा करिब १ हजार ६ सय गीत गएकी छिन्। उनी वि.सं. २०३५ पुसदेखि रेडियो नेपालमा सुब्बा पदमा नियुक्त भएकी थिइन्। रेडियो नेपालमा ३१ वर्षसम्म सेवा दिएपछि वि.सं. २०६६ असोजमा उनी मुख्य सङ्गीत प्रबन्धकको रूपमा सेवानिवृत्त भइन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Meera Rana · CC BY-SA 4.0
- Wikipedia (Nepali): मीरा राणा · CC BY-SA 4.0
- Wikidata item Q19682593 · CC0 1.0
- Image: Meera Rana.png by Himalaya TV (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मीरा राणा". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/meera-rana?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मीरा राणा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Meera Rana.png — Himalaya TV, CC BY 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
दयाहाङ राई