
मारिया क्युरी
Marie Curie
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मारी क्युरी, Maria Salomea Skłodowska-Curie (; फ्रान्सेली: [kyʁi]; एउटा विख्यात भौतिकविद तथा रसायनशास्त्री थिइन । उनले रेडियम तत्व पत्ता लगाएकी थिइन् । विज्ञानको दुई शाखामा मा नोबेल पुरस्कारबाट सम्मानित हुने पहिलो वैज्ञानिक हुन । वैज्ञानिक आमा मेरीका दुबै छोरीहरूले पनि नोबल पुरस्कार प्राप्त गरेका थिए। जेठी छोरी आइरीन लाई १९३५मा रसायन विज्ञानमा नोबेल पुरस्कार प्राप्त भएको थियो भने कान्छी छोरी ईव लाई १९६५मा शान्तिको लागि नोबेल पुरस्कार जितेकि थिइन। म्याडम क्युरी आधुनिक विज्ञान जगत्लाई महत्त्वपूर्ण योगदान दिएर गौरवमय स्थान राख्न सफल साधिका हुन्। एउटै वंशमा पहिलो र दोस्रो पुस्ताका गरी पाँच जना सदस्यले नोबेल पुरस्कार भित्र्याउन सक्नु विश्वकै लागि उदाहरण भएको छ। आफ्नो जीवनकालमा म्याडम क्युरी दुईपटक नोबेल पुरस्कारबाट विभूषित भइन् भने यिनका पति पियरे क्युरी,छोरी इरेने क्युरी एवम् ज्वाई फ्रैकरिक जुलियटले पनि नोबेल पुरस्कारबाट विभूषित हुने अवसर पाए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- professor
पुरस्कार wd
- रसायन शास्त्रमा नोबेल पुरस्कार (1911)
- भौतिक शास्त्रमा नोबेल पुरस्कार (1903)
- Willard Gibbs Award (1921)
- honorary doctor of the Jagiellonian University of Krakow
- John Scott Award (1921)
- Elliott Cresson Medal (1909)
- Davy Medal (1903)
- Matteucci Medal (1904)
- Actonian Prize (1907)
- Albert Medal (1910)
- prix Gegner (1898)
- Benjamin Franklin Medal (1921)
- Order of the White Eagle
- Cameron Prize of the University of Edinburgh
- Knight of the Legion of Honour
स्रोतहरू
- Wikipedia (English): Marie Curie · CC BY-SA 4.0
- Wikipedia (Nepali): मारिया क्युरी · CC BY-SA 4.0
- Wikidata item Q7186 · CC0 1.0
- Image: Marie Curie c. 1920s.jpg by Henri Manuel (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मारिया क्युरी". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/marie-curie?lang=ne. Retrieved 21 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Pierre Curie
अलेक्ज्याण्डर ग्राहम बेल
C. K. Prahalad
अर्जुननरसिंह केसी
Masatoshi Koshiba
Rolf M. Zinkernagel