
मारुथुर गोपालन रामचन्द्रन
M. G. Ramachandran
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मारुथर गोपालन रामचन्द्रन, एक भारतीय अभिनेता, राजनीतिज्ञ, र परोपकारी थिए जसले १९७७ देखि १९८७ मी आफ्नो मृत्यु सम्म तमिलनाडुको मुख्यमन्त्रीको रूपमी सेवा गरे। उनी अखिल भारतीय अन्ना द्रविड मुनेत्र कझगमका संस्थापक र प्रथम महासचिव थिए। १९ मार्च १९८८ मा, रामचन्द्रनलाई मरणोपरान्त भारत रत्न, भारतको सर्वोच्च नागरिक सम्मान प्रदान गरियो। रामचन्द्रनलाई तमिलनाडुमा सांस्कृतिक प्रतिमाको रूपमा मानिन्छ र तमिल सिनेमाका सबैभन्दा प्रभावशाली अभिनेताहरूमध्ये एक मानिन्छ। अभिलेखिकरण २०२४-०२-०७ वेब्याक मेसिन
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Chief Minister of Tamil Nadu (9 जुन 1980 – 24 डिसेम्बर 1987)
- Member of the 4th Madras Legislative Assembly
- Member of the 5th Tamil Nadu Legislative Assembly
- Member of the 6th Tamil Nadu Legislative Assembly
- Member of the 7th Tamil Nadu Legislative Assembly
- Member of the 8th Tamil Nadu Legislative Assembly
पुरस्कार wd
- Filmfare Special Award – South (1965)
- भारत रत्न (1988)
- National Film Award for Best Actor (1972)
स्रोतहरू
- Wikipedia (English): M. G. Ramachandran · CC BY-SA 4.0
- Wikipedia (Nepali): मारुथुर गोपालन रामचन्द्रन · CC BY-SA 4.0
- Wikidata item Q127868 · CC0 1.0
- Image: MGR portrait, from 2017 Stamp.jpg by India Post, Government of India (GODL-India)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मारुथुर गोपालन रामचन्द्रन". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/m-g-ramachandran?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
सी एन अन्नादुराई
चक्रवर्ती राजगोपालाचारी
जयललिता
M. Karunanidhi
कुमारस्वामी कामराज
विजय
V. N. Janaki