
लोइस पास्चर
Louis Pasteur
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लुई पास्चर मा भएको हो। उनको जन्म फ्रांसको डोल जुरा भन्ने ठाउँमा भएको हो| उनी संसारका प्रसिद्ध रसायनज्ञ (chemist) हुन्| रोगहरूका कारण र रोकथामका योगदानका निम्ति उनको नाम स्मरणीय छ| उनीद्वारा गरिएका खोजहरूले शिशु जरो(puerperal fever)कोको कारण हुने मृत्युदरमा कमी आयो साथै रेबिज् रोकथामको सर्वप्रथम टीका (Vaccine) उनले बनाए| उनका प्रयोगहरूले रोगका जीवाणु सिद्धान्तलाई सहयोग पुरयाए| उनलाई जीवाणु तत्त्वका तीन संस्थापक मध्येमा गणना गरिन्छ, जस मध्ये अरु दुइजना हुन्- फर्डिनान्ड् चो-न र रोबर्ट कोच| पास्चरले रसायन विज्ञानको क्षेत्रमा पनि धेरै खोजहरू गरे, जसमा विषमता र क्रिष्टलको आणविक आधारको खोज उल्लेखनीय छन्|
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- Dole wd
- निधन
- wd
- निधन स्थान
- Castle of Villeneuve-l'Étang wd
- नागरिकता
- फ्रान्स wd
- पेशा
- microbiologist, रसायनशास्त्री, university teacher, biochemist, agronomist, biologist wd
- शिक्षा
- École Normale Supérieure, Lycée Saint-Louis, University of Paris, Conservatoire national des Arts et Métiers wd
- जीवनसाथी
- Marie Pasteur wd
सम्हालेका पदहरू wd
- Member of the Académie française (8 डिसेम्बर 1881 – 28 सेप्टेम्बर 1895)
पुरस्कार wd
- Grand Cross of the Legion of Honour (1868)
- Leeuwenhoek Medal (1895)
- कोप्लेय मेडल (1874)
- Rumford Medal (1856)
- Knight of the Order of Agricultural Merit (1883)
- Order of Saint Anna, 1st class
- National Inventors Hall of Fame (1978)
- Imperial Order of the Rose (1873)
- Jecker Prize (1861)
- Albert Medal (1882)
- Concours général
- Order of the Medjidie (1886)
- Order of Saint Anna, 1st class with diamonds
- Foreign Member of the Royal Society (1869)
- Bressa Prize (1883)
स्रोतहरू
- Wikipedia (English): Louis Pasteur · CC BY-SA 4.0
- Wikipedia (Nepali): लोइस पास्चर · CC BY-SA 4.0
- Wikidata item Q529 · CC0 1.0
- Image: Louis Pasteur, foto av Paul Nadar, Crisco edit.jpg by Paul Nadar (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 17 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लोइस पास्चर". DigiNepal. Last updated 11 November 2026. https://diginpl.com/people/louis-pasteur?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
François Jacob
Alain Aspect
Jules A. Hoffmann
Henri de Bornier
Pierre Louis Roederer
Jacques Rueff