
लियाकत अली खान
Liaquat Ali Khan
प्रथम पाकिस्तानको प्रधानमन्त्री
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लियाकत अली खान (उर्दु: لِیاقت علی خان; कायदे मिल्लत वा सहिदे मिल्लत, एक पाकिस्तानी राजनीतिज्ञ, वकिल, राजनीतिक सिद्धान्तकार र पाकिस्तानका अग्रणी संस्थापकहरू मध्ये एक थिए। १५ अगस्ट १९४७ मा, स्वतन्त्रताको एक दिन पछि, खान पाकिस्तानको पहिलो प्रधानमन्त्री बनेका थिए। उनले सन् १९४७ देखि १९५१ मा उनको हत्या नहुन्जेलसम्म पहिलो विदेश मन्त्री, रक्षामन्त्री र सीमावर्ती क्षेत्र मन्त्रीको रूपमा मन्त्रिपरिषद् पनि सम्हालेका थिए। यस भन्दा पहिले, खानले भारतका तत्कालीन महाराज्यपाल लुइस माउन्टबेटनको नेतृत्वमा पाकिस्तान र भारतको स्वतन्त्रताको अन्तरिम सरकारमा ब्रिटिस भारतको अर्थ मन्त्रीको रूपमा छोटो समयको लागि कार्यकाल सम्हालेका थिए।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- करनाल wd
- निधन
- wd
- निधन स्थान
- रावलपिंडी wd
- नागरिकता
- ब्रिटिश राज, पाकिस्तान wd
- पेशा
- राजनीतिज्ञ, diplomat, अधिवक्ता wd
- राजनीतिक दल
- मुस्लिम लिग (पाकिस्तान), अखिल भारतीय मुस्लिम लिग wd
- शिक्षा
- Muhammedan Anglo-Oriental College, Exeter College, Faculty of Law, Aligarh Muslim University, Minto Circle wd
- जीवनसाथी
- रआना लियाकत अली खान wd
सम्हालेका पदहरू wd
- पाकिस्तानका प्रधानमन्त्री (15 अगस्ट 1947 – 16 अक्टोबर 1951)
- Federal Minister for Defence (15 अगस्ट 1947 – 16 अक्टोबर 1951)
- Federal Minister for Foreign Affairs (15 अगस्ट 1947 – 27 डिसेम्बर 1949)
- Federal Minister for States and Frontier Regions (Pakistan) (15 अगस्ट 1947 – 16 अक्टोबर 1951)
- Minister of Finance (29 अक्टोबर 1946 – 14 अगस्ट 1947)
- member of the Central Legislative Assembly
स्रोतहरू
- Wikipedia (English): Liaquat Ali Khan · CC BY-SA 4.0
- Wikipedia (Nepali): लियाकत अली खान · CC BY-SA 4.0
- Wikidata item Q295713 · CC0 1.0
- Image: Liaquat Ali Khan.jpg by Liaquat Ali Khan (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लियाकत अली खान". DigiNepal. Last updated 10 November 2026. https://diginpl.com/people/liaquat-ali-khan?lang=ne. Retrieved 21 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
परवेज मुशर्रफ
जुल्फिकर अलि भुट्टो
आयुब खान
Raja Pervez Ashraf
Zafarullah Khan Jamali
बेनजिर भुट्टो
Mir Hazar Khan Khosa
मोहम्मद जिया उल हक
याह्या खान
Farooq Leghari
Firoz Khan Noon
Mohammad Ali Bogra