DigiNepal
ली जे म्युङ
Republic of Korea from Seoul, Republic of Korea · CC BY-SA 2.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

ली जे म्युङ

Lee Jae Myung

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

ली जे म्युङ (ढाँचा:Korean/auto जन्म ८ डिसेम्बर १९६३ एक दक्षिण कोरियाली राजनीतिज्ञ र वकिल हुन् जसले २०२५ देखि दक्षिण कोरियाको १४ औं राष्ट्रपतिको रूपमा सेवा गर्दै आएका छन्। । डेमोक्रेटिक पार्टी अफ कोरिया का सदस्य, उनी २०२२ देखि २०२५ सम्म राष्ट्रिय सभाको सदस्यको रूपमा सेवा गर्दा पार्टीका नेता थिए। लीले यसअघि २०१८ देखि २०२१ सम्म ग्योन्गीको गभर्नर र २०१० देखि २०१८ सम्म सेओङनामको मेयरको रूपमा सेवा गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Andong wd
नागरिकता
दक्षिण कोरिया wd
पेशा
अधिवक्ता, राजनीतिज्ञ wd
राजनीतिक दल
Democratic Party of Korea wd
शिक्षा
Chung-Ang University, Judicial Research and Training Institute, Kyungwon University wd
जीवनसाथी
Kim Hea Kyung wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram · YouTube wd

सम्हालेका पदहरू wd

  • President of South Korea (देखि 4 जुन 2025 · वि.सं. २१ जेठ २०८२ देखि)
  • Member of the National Assembly of South Korea (30 मे 2024 – 4 जुन 2025 · वि.सं. १६ जेठ २०८१ – २१ जेठ २०८२)
  • Member of the National Assembly of South Korea (2 जुन 2022 – 29 मे 2024 · वि.सं. १९ जेठ २०७९ – १५ जेठ २०८१)
  • Governor of Gyeonggi Province (1 जुलाई 2018 – 25 अक्टोबर 2021)

पुरस्कार wd

  • Time 100 (2025)
  • Knight Grand Cross of the Order of Merit of the Italian Republic (2026)

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Lee Jae Myung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ली जे म्युङ · CC BY-SA 4.0
  3. Wikidata item Q12612463 · CC0 1.0
  4. Image: President Lee Jae-myung 2025 (cropped).jpg by Republic of Korea from Seoul, Republic of Korea (CC BY-SA 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ली जे म्युङ". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/lee-jae-myung?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ली जे म्युङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: President Lee Jae-myung 2025 (cropped).jpg — Republic of Korea from Seoul, Republic of Korea, CC BY-SA 2.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व