लक्ष्मण लाल कर्ण
Laxman Lal Karna
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लक्ष्मणलाल कर्ण एक नेपाली राजनीतिज्ञ हुन्। उनी वि.सं. २०७८ असार १० मा नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रूपमा नेपालको इतिहासमा सबैभन्दा छोटो कार्यकाल, १८ दिनको लागि नेपाल सरकारको मन्त्रीको रूपमा सेवा गरेका थिए। नेपालको सर्वोच्च अदालतले वि.सं. २०७८ असार २८ मा गरेको निर्णयको आधारमा उनलाई पदबाट हटाइएको थियो। उनी प्रतिनिधि सभा निर्वाचन, २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको उम्मेदवारको रूपमा पर्सा ४ निर्वाचन क्षेत्रबाट विजयी भएर नेपालको पहिलो सङ्घीय संसदको सदस्य बनेका थिए। उनले उक्त निर्वाचनमा २० हजार ७३८ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश रिजालले १४ हजार ७०२ मत ल्याएका थिए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Member of the 2nd Constituent Assembly of Nepal (19 नोभेम्बर 2013 – 13 अक्टोबर 2017)
स्रोतहरू
- Wikipedia (English): Laxman Lal Karna · CC BY-SA 4.0
- Wikipedia (Nepali): लक्ष्मण लाल कर्ण · CC BY-SA 4.0
- Wikidata item Q44275705 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लक्ष्मण लाल कर्ण". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/laxman-lal-karna?lang=ne. Retrieved 21 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
सुशील कोइराला
माधवकुमार नेपाल
झलनाथ खनाल
बाबुराम भट्टराई
गगन कुमार थापा