कुलमण्डन खाँड
Kulamandan Khand Shah
कास्कीका प्रथम शाहवंशीय राजा
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कुलमण्डन खाँ वा कुलमण्डन खाँण कास्कीका राजा थिए । उनको जन्म गुल्मीको मालिका गाउँपालिकामा भएको थियो । उनले कास्की राज्य हत्याएपछि उनलाई दिल्लीका बादशाहले फारसी उपाधि "शाह" दिएका थिए । उक्त उपाधि पश्चात उनलाई कुलमण्डन शाह भनी सम्बोधन गरियो । शाह उपाधि पाउनासाथ उक्त वंशको थर रहन गयो र शाह वंशको स्थापना भयो । लम्जुङ्गका राजा बनाउनलाई लम्जुङ्गका बासिन्दाहरू आएर उनीसँग छोरा मागेका थिए । कालु शाहलाई दिएर पठाउँदा सेखान्त जातिले जंगलमा बाँण हानी हत्या गर्दिए । दोस्रो चोटिमा कुलमण्डनका कान्छा छोरा यशोब्रह्म शाहलाई लगेर लम्जुङ्गका राजा बनाए ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Kulamandan Khand Shah · CC BY-SA 4.0
- Wikipedia (Nepali): कुलमण्डन खाँड · CC BY-SA 4.0
- Wikidata item Q30592437 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कुलमण्डन खाँड". DigiNepal. Last updated 9 November 2026. https://diginpl.com/people/kulamandan-khand-shah?lang=ne. Retrieved 21 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
जिग्मे खेसर नामग्याल वाङचुक
मायादेवी
पृथ्वीनारायण शाह
भूपतीन्द्र मल्ल
पूर्णिका शाह
बालनरसिंह कुँवर
देवयानी राणा
इन्द्र राज्यलक्ष्मी देवी शाह
यक्ष मल्ल
रणजीत मल्ल
रत्न मल्ल
त्रैलोक्य विक्रम शाह