DigiNepal
हिरोयुकी मात्सुसिता
ShyujiTanaka · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

हिरोयुकी मात्सुसिता

Hiro Matsushita

जापानी पूर्व रेसिङ चालक तथा व्यापारी

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हिरोयुकी "हिरो" मात्सुसिता , च्याम्प कार र फर्मुला एट्लान्टिक शृङ्खलाको एक पूर्व चालक हुन्। उनी टोयोटा एट्लान्टिक च्याम्पियनसिप (प्रशान्त) जित्ने पहिलो र एक मात्र जापानी चालक हुन्। उनी इन्डियानापोलिस ५०० मा सहभागिता जनाउने पहिलो जापानी चालक पनि हुन्। उनी कोनोसुके मात्सुसिता, पानासोनिक कम्पनीको संस्थापक, र मासाहारू मात्सुसिताको छोरा हुन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Nishinomiya wd
नागरिकता
जापान wd
पेशा
racing driver, व्यवसायी, racing automobile driver, business executive wd
शिक्षा
Konan University wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram · LinkedIn wd

सम्हालेका पदहरू wd

  • Swift Xi Inc. (देखि 13 अप्रिल 2018)
  • Swift Engineering (देखि 1991)
  • Matsushita International Corp (देखि 1990)

पुरस्कार wd

  • Champions Classic

स्रोतहरू

  1. Wikipedia (English): Hiro Matsushita · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हिरोयुकी मात्सुसिता · CC BY-SA 4.0
  3. Wikidata item Q4387781 · CC0 1.0
  4. Image: Hiro Matsushita during 2000s.jpg by ShyujiTanaka (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हिरोयुकी मात्सुसिता". DigiNepal. Last updated 30 October 2026. https://diginpl.com/people/hiro-matsushita?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हिरोयुकी मात्सुसिता बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Hiro Matsushita during 2000s.jpg — ShyujiTanaka, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व