DigiNepal

हरिप्रसाद रिमाल

Hari Prasad Rimal

नेपाली अभिनेता, चलचित्र निर्देशक, गायक र गीतकार

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सङ्गीतनाट्य शिरोभूषण हरिप्रसाद रिमाल एक नेपाली अभिनेता, गायक र चलचित्र निर्देशक थिए । रेडियो नेपालको पहिलो गायकका रूपमा चिनिने रिमालले नेपालको पहिलो चलचित्र आमाबाट अभिनय सुरु गरेका थिए ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
ललितपुर wd
निधन
wd
निधन स्थान
बानेश्वर, काठमाडौं wd
नागरिकता
नेपाल wd
पेशा
गायक, अभिनेता, चलचित्र निर्देशक, television actor wd

स्रोतहरू

  1. Wikipedia (English): Hari Prasad Rimal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हरिप्रसाद रिमाल · CC BY-SA 4.0
  3. Wikidata item Q19715184 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हरिप्रसाद रिमाल". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/hari-prasad-rimal?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हरिप्रसाद रिमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व