DigiNepal
गाब्रियल गार्सिया मार्केज
Jose Lara · CC BY-SA 2.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

गाब्रियल गार्सिया मार्केज

Gabriel García Márquez

कोलम्बियाई लेखक र पत्रकार

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गाब्रियल गार्सिया मार्केज एक कोलम्बियन उपन्यासकार, कथाकार, नाटककार, र पत्रकार थिए। उनलाई गाबो वा गाबिटोको नामबाट पनि चिनिन्छ। उनलाई २० औं शताब्दीका सबैभन्दा उल्लेखनीय लेखकहरू मध्ये एक मानिन्छ। उनको स्पनि भाषाको लेखहरुका लागि १९८२मा साहित्यमा नोबेल पुरस्कार प्रदान गरिएको थियो। उनले पत्रकारिताको लागि कानून स्कूल छोडे। शुरुदेखि नै उनले कोलम्बियन र विदेशी राजनीतिको आलोचना गर्थे। उनले १९५८मा मर्सिडीज बार्चासँग विवाह गरे। मर्सिडीजसँग गाब्रियलको दुई छोराहरु, रोड्रिगो र गोंजालो, थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Aracataca wd
निधन
wd
निधन स्थान
Mexico City wd
नागरिकता
कोलम्बिया wd
पेशा
उपन्यासकार, short story writer, पत्रकार, नाटककार, लेखक, publisher wd
शिक्षा
National University of Colombia wd
जीवनसाथी
Mercedes Barcha wd
सामाजिक सञ्जाल
Facebook wd

पुरस्कार wd

  • Neustadt International Prize for Literature (1971)
  • Rómulo Gallegos Prize (1972)
  • Common Wealth Award of Distinguished Service (1980)
  • Grand Officer of the Legion of Honour (1981)
  • साहित्यमा नोबेल पुरस्कार (1982)
  • Simón Bolívar award
  • Order of the Aztec Eagle (1982)
  • Orden al Mérito Docente y Cultural Gabriela Mistral (1993)
  • Order of Honour (2012)
  • Commander of the Legion of Honour (1980)

स्रोतहरू

  1. Wikipedia (English): Gabriel García Márquez · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गाब्रियल गार्सिया मार्केज · CC BY-SA 4.0
  3. Wikidata item Q5878 · CC0 1.0
  4. Image: Gabriel Garcia Marquez.jpg by Jose Lara (CC BY-SA 2.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गाब्रियल गार्सिया मार्केज". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/gabriel-garcia-marquez?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गाब्रियल गार्सिया मार्केज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gabriel Garcia Marquez.jpg — Jose Lara, CC BY-SA 2.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व