
इभाना मानन्धर
Evana Manandhar
इभाना मानन्धर मिस नेपाल २०१५की विजेता हुन् ।
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
इभाना मानन्धर मिस नेपाल २०१५ की विजेता हुन् । सन् २०१५ अप्रिल १८ मा काठमाडौँको अन्नपूर्ण होटलमा सम्पन्न प्रतियोगितामा मानन्धर विजयी भएकी हुन् । मिस नेपाल २०१४ सुविन लिम्बूले उनलाई उपाधि प्रदान गरेकी थिइन् । विजेता मानन्धरले अब २०१५ विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Evana Manandhar · CC BY-SA 4.0
- Wikipedia (Nepali): इभाना मानन्धर · CC BY-SA 4.0
- Wikidata item Q19816997 · CC0 1.0
- Image: Mustang-Lo Manthang-56-Miss Nepal-Evana Manandhar-2015-gje by Gerd Eichmann (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"इभाना मानन्धर". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/evana-manandhar?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख इभाना मानन्धर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mustang-Lo Manthang-56-Miss Nepal-Evana Manandhar-2015-gje — Gerd Eichmann, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
दयाहाङ राई