
एमिलिया क्लार्क
Emilia Clarke
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
एमिलिया इसोबेल युफेमिया रोज क्लार्क एक अङ्ग्रेजी अभिनेत्री हुन्। उनी गेम अफ थ्रोन्स मा डेनेरिस टार्गेरियनको भूमिकाका लागि सबैभन्दा बढी परिचित छिन्। उनले एक एम्पायर पुरस्कार, एक स्याटर्न पुरस्कार र चार प्राइमटाइम एमी पुरस्कार नामाङ्कन सहित विभिन्न पुरस्कारहरू प्राप्त गरिसकेकी छिन्। सन् २०१९ मा, टाइम म्यागजिनले क्लार्कलाई विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा राखेको छ।
मुख्य तथ्यहरू
पुरस्कार wd
- Member of the Order of the British Empire
स्रोतहरू
- Wikipedia (English): Emilia Clarke · CC BY-SA 4.0
- Wikipedia (Nepali): एमिलिया क्लार्क · CC BY-SA 4.0
- Wikidata item Q235132 · CC0 1.0
- Image: Emilia Clarke Dior Roses des Vents.png by https://vimeo.com/condenastrussia (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"एमिलिया क्लार्क". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/emilia-clarke?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख एमिलिया क्लार्क बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Emilia Clarke Dior Roses des Vents.png — https://vimeo.com/condenastrussia, CC BY 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
एल्टन जोन
Noel Edmonds
Charles Langbridge Morgan
John Galsworthy
Sidney H. Beard
V. S. Pritchett