दीपक बज्राचार्य
Deepak Bajracharya
एक नेपाली गायक, संगीत संयोजक, गीतकार तथा गितारवादक
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दीपक बज्राचार्य एक नेपाली गायक, संगीत संयोजक, गीतकार तथा गितारवादक हुन्। उनी जो आधुनिक नेपाली पप र फ्युजन सङ्गीतको क्षेत्रमा उल्लेखनीय योगदानका लागि परिचित छन्। उनले आधुनिक नेपाली पप संगीतमा सांस्कृतिक मौलिकता मिसाएर नयाँ धार सिर्जना गरेका छन्। दशकौं लामो संगीत यात्रामा उनले आधुनिक संगीतलाई नेपाली मौलिकतालाई जोड्दै युवा पुस्तालाई पनि परम्परागत धुनप्रति आकर्षित गराउन योगदान दिएका छन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Deepak Bajracharya · CC BY-SA 4.0
- Wikipedia (Nepali): दीपक बज्राचार्य · CC BY-SA 4.0
- Wikidata item Q134434747 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दीपक बज्राचार्य". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/deepak-bajracharya?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दीपक बज्राचार्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
दयाहाङ राई