DigiNepal

दयानन्द बज्राचार्य

Dayananda Bajracharya

नेपाली वैज्ञानिक

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

प्राध्यापक डा. दयानन्द बज्राचार्य (२००२-२०७०) नेपालका प्रसिद्ध बैज्ञानिक तथा लेखक थिए। उनलाई नेपालका प्रथम वनस्पतिशास्त्रीको रूपमा पनि चिनिन्छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का उपकूलपति बनेका बज्राचार्यले ३ दशक भन्दा बढी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए। बज्राचार्यले जर्मनको राइबर्ग विश्वविद्यालयबाट प्लान्ट साइन्समा विद्यावारिधि गरेका थिए। निकै लामो समय त्रिभुवन विश्वविद्यालयमा बज्राचार्य वनस्पति विज्ञान विभागको विभागीय प्रमुख रहेका बज्राचार्य सोही विश्वविद्यालयको शिक्षाध्यक्ष सम्म बनेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
वैज्ञानिक wd
शिक्षा
University of Freiburg, अमृत साइन्स क्याम्पस wd

स्रोतहरू

  1. Wikipedia (English): Dayananda Bajracharya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दयानन्द बज्राचार्य · CC BY-SA 4.0
  3. Wikidata item Q15196818 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दयानन्द बज्राचार्य". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/dayananda-bajracharya?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दयानन्द बज्राचार्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व