पुरुषोत्तम शमशेर जबरा
पुरुषोत्तम शमशेर जङ्गबहादुर राणा
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पुरुषोत्तम शमशेर जबरा नेपाली इतिहासकार हुन् । उनले राणाकालीन समयका विषयामा विभिन्न पुस्तकहरू तयार गरेका छन्। उनी रुद्र शमशेरका नाति, ईश्वर शमशेरका छोरा हुन्। पुरुषोत्तम जबराको जन्म १९८२ चैत १५ मा चारबुर्जा दरबारमा भएको हो । २०८१ मंसिर २० मा ९९ वर्षमा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको निधन भएको हो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): पुरुषोत्तम शमशेर जङ्गबहादुर राणा · CC BY-SA 4.0
- Wikipedia (Nepali): पुरुषोत्तम शमशेर जबरा · CC BY-SA 4.0
- Wikidata item Q65395768 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पुरुषोत्तम शमशेर जबरा". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q65395768?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पुरुषोत्तम शमशेर जबरा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अनुष्का श्रेष्ठ
तिलकराम थारू
रामशरण दर्नाल
सोनी राणा
बसन्ती कुमाल चौधरी
कृष्णमोहन श्रेष्ठ
Samita Bajracharya
शैलेश थापा क्षेत्री
शिवराज आचार्य कौण्डिन्न्यायन
भनभक्त गुरुङ
धीरेन्द्र प्रेमर्षि
नीलकण्ठ उप्रेती