अच्युत घिमिरे
अच्युत घिमिरे
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अच्युत घिमिरे एक प्रख्यात नेपाली सञ्चारकर्मी, रेडियोकर्मी, व्यवस्थापक र तालिमकर्ता हुन्। घिमिरेले वि.सं. २०५६ सालदेखि बौद्ध, तीनकुनेमा रहेको एचबीसी ९४ एफएमबाट आफ्नो रेडियो कार्यकाल सुरु गरेका थिए। घिमिरेले हाल उज्यालो रेडियो नेटवर्क मार्फत प्रसारण हुने सुप्रसिद्ध कार्यक्रमहरू जस्तै एकल कविता वाचन, श्रुति संवेग र बुलबुल रेडियो कार्यक्रमका वाचकका रूपमा काम गर्दै आएका छन्। घिमिरे नेपाली साहित्य तथा श्रोताका माझ यिनै कार्यक्रम मार्फत लोकप्रिय बनेका थिए। घिमिरे रेडियो कार्यक्रम सञ्चालक साथसाथै बुलबुल प्रकाशन प्रा.लि.का निर्देशक र उज्यालो ९० नेटवर्कका संयोजक पनि हुन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
स्रोतहरू
- Wikipedia (English): अच्युत घिमिरे · CC BY-SA 4.0
- Wikipedia (Nepali): अच्युत घिमिरे · CC BY-SA 4.0
- Wikidata item Q64014562 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अच्युत घिमिरे". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q64014562?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अनुष्का श्रेष्ठ
तिलकराम थारू
रामशरण दर्नाल
सोनी राणा
बसन्ती कुमाल चौधरी
कृष्णमोहन श्रेष्ठ
Samita Bajracharya
शैलेश थापा क्षेत्री
शिवराज आचार्य कौण्डिन्न्यायन
भनभक्त गुरुङ
धीरेन्द्र प्रेमर्षि
नीलकण्ठ उप्रेती