DigiNepal

अर्पण शर्मा कट्टेल

अर्पण शर्मा कट्टेल

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अर्पण शर्मा कट्टेल तेज स्मणशक्ति भएका युवा हुन् र उनले यही प्रतिभाका कारण आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा लेखाइसकेका छन्। उनले एक मिनेटमा ४२ वटा वस्तु चिनेर कीर्तिमान कायम गरेका हुन्। सन् २०१४ सेप्टेम्बर २६ तारिखमा उनले यो रेकर्ड बनाएका थिए।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd

स्रोतहरू

  1. Wikipedia (English): अर्पण शर्मा कट्टेल · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अर्पण शर्मा कट्टेल · CC BY-SA 4.0
  3. Wikidata item Q31765624 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अर्पण शर्मा कट्टेल". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q31765624?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अर्पण शर्मा कट्टेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व