DigiNepal

आश्मा डिसी

आश्मा डिसी

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

आश्मा डिसी नेपाली नायिका र भिजे हुन् । उनी नेपाली चलचित्र आभासबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी चलचित्र क्षेत्रमा आउनु अघि गोपीकृष्ण टेलिभिजनमा भिजेको रूपमा कार्यरत थिइन् । उनी हाल आफ्नो दोस्रो चलचित्र रामप्यारीको काममा व्यस्त छिन

मुख्य तथ्यहरू

जन्मस्थान
नेपाल wd

स्रोतहरू

  1. Wikipedia (English): आश्मा डिसी · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): आश्मा डिसी · CC BY-SA 4.0
  3. Wikidata item Q25620662 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"आश्मा डिसी". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q25620662?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख आश्मा डिसी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व