DigiNepal
दिपक जंगम
Janak Bhatta · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

दिपक जंगम

दीपक जङ्गम

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

दीपक जङ्गम नेपालका एक वरिष्ठ संगीतकार तथा गीतकार हुन्। उनको जन्म बि. संं. २०१० सालमा भक्तपुरको टाैमढीमा भएको हो। किन किन तिम्रो तस्विर, गाजलु ति ठूला ठूला आँखा, एउटा मान्छेको मायाले कति, सावनको झरी बने लगायतका चर्चित गितहरूको संगीत गरिसकेका छन्। उनी एक कुशल गायक पनि हुन्।

मुख्य तथ्यहरू

जन्मस्थान
भक्तपुर wd
पेशा
गायक wd

स्रोतहरू

  1. Wikipedia (English): दीपक जङ्गम · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दिपक जंगम · CC BY-SA 4.0
  3. Wikidata item Q19679099 · CC0 1.0
  4. Image: Deepak Jungam.jpg by Janak Bhatta (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दिपक जंगम". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q19679099?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दिपक जंगम बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Deepak Jungam.jpg — Janak Bhatta, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व