गोविन्द वर्तमान
गोविन्द वर्तमान
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गोविन्द अधिकारी नेपाली भाषाका साहित्यकार, कवि तथा निवन्धकार हुन्। उनको जन्म काठमाडौँ जिल्लाको चाबहिलमा वि. सं. २०१७ सालमा भएको थियो। उनी नेपाली साहित्यमा गोविन्द वर्तमानका रूपमा स्थापित छन्। उनी 'भएको भैदिए' शीर्षक कविताबाट वि. सं. २०३० पुषमा कविको रूपमा अगाडि आएका थिए। उनी वि. सं. २०३९ सालदेखि पत्रकारितामा क्रियाशिल भएका थिए भने वि. सं. २०४८ सालदेखि २०५० भदौसम्म सञ्चारकर्मीका रूपमा ‘युगसम्वाद’ साप्ताहिकमा पनि कार्यरत् थिए। 'सोह्र साँझ' र 'हरियो साइकल' उनको चर्चित निबन्ध सङ्ग्रह हो।
मुख्य तथ्यहरू
- जन्म
- wd
स्रोतहरू
- Wikipedia (English): गोविन्द वर्तमान · CC BY-SA 4.0
- Wikipedia (Nepali): गोविन्द वर्तमान · CC BY-SA 4.0
- Wikidata item Q19672078 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गोविन्द वर्तमान". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/da39a3ee5e6b-q19672078?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अनुष्का श्रेष्ठ
तिलकराम थारू
रामशरण दर्नाल
सोनी राणा
बसन्ती कुमाल चौधरी
कृष्णमोहन श्रेष्ठ
Samita Bajracharya
शैलेश थापा क्षेत्री
शिवराज आचार्य कौण्डिन्न्यायन
भनभक्त गुरुङ
धीरेन्द्र प्रेमर्षि
नीलकण्ठ उप्रेती