भोजराज पोखरेल
भोजराज पोखरेल
पूर्वप्रमुख निर्वाचन आयुक्त हुन्
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
"भोजराज पोखरेल" नेपालका पूर्वप्रशासक एवं निर्वाचन आयोग (नेपाल) का पूर्वप्रमुख निर्वाचन आयुक्त हुन्। उनले १३ कात्तिक २०६३ देखि २० जेठ २०६६ सम्म निर्वाचन आयोगको नेतृत्व गरेका थिए। तीन वर्षपहिला पनि उनलाई सोही पदमा नियुक्तिका लागि सिफारिस भए पनि राजाले अस्वीकार गरेको बताइएको थियो। उनको नियुक्तिअघि संसदीय सुनुवाइ भएको थियो। २०६२/६३ को आन्दोलनको बलमा पुनर्स्थापित प्रतिनिधि सभाले संसदीय सुनुवाइमार्फत् संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको अनुमोदन गरेको नेपालकै इतिहासमै यो पहिलोपटक थियो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): भोजराज पोखरेल · CC BY-SA 4.0
- Wikipedia (Nepali): भोजराज पोखरेल · CC BY-SA 4.0
- Wikidata item Q136311973 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भोजराज पोखरेल". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q136311973?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अनुष्का श्रेष्ठ
तिलकराम थारू
रामशरण दर्नाल
सोनी राणा
बसन्ती कुमाल चौधरी
कृष्णमोहन श्रेष्ठ
Samita Bajracharya
शैलेश थापा क्षेत्री
शिवराज आचार्य कौण्डिन्न्यायन
भनभक्त गुरुङ
धीरेन्द्र प्रेमर्षि
नीलकण्ठ उप्रेती