लय संग्रौला
लय संग्रौला
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लय संग्रौला नेपाली टेलिभिजनको क्षेत्रमा चिनिएको व्यक्तित्व हुनुहुन्छ। उहाँले नेपाल टेलिभिजनको स्थापनादेखि २०६५ सम्म काम गर्नुभयो। २०४१ सालदेखि २०६५मा उहाँ नायब प्रबन्धक बन्नुभएको थियो। उहाँलाई सानोपर्दा (टेलिभिजन) का निर्माता, निर्देशक र कलाकारका रूपमा चिनिन्छ। उहाँले सानोपर्दाका ६ सय जति चलचित्र र टेलिश्रृंखला निर्देशन गर्नुभएको छ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): लय संग्रौला · CC BY-SA 4.0
- Wikipedia (Nepali): लय संग्रौला · CC BY-SA 4.0
- Wikidata item Q13185742 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लय संग्रौला". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/da39a3ee5e6b-q13185742?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख लय संग्रौला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अनुष्का श्रेष्ठ
तिलकराम थारू
रामशरण दर्नाल
सोनी राणा
बसन्ती कुमाल चौधरी
कृष्णमोहन श्रेष्ठ
Samita Bajracharya
शैलेश थापा क्षेत्री
शिवराज आचार्य कौण्डिन्न्यायन
भनभक्त गुरुङ
धीरेन्द्र प्रेमर्षि
नीलकण्ठ उप्रेती